‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’-डा. महत
तनहुँ । पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन् । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...