प्रकाशशरण महतको प्रश्न : काठमाडौँकै मुटुमा सुरक्षाको प्रत्याभूति छैन भने दूर दराजमा के होला ?
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार नयाँ बसपार्कमा भएको घटनाप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै डा. महतले काठमाडौँको मुटुमै दिनदहाडै...