शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । उनले शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा...