अब भन्सारमा विद्युतीय प्रणालीबाटै कागजात पेस गर्नुपर्ने
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन प्रविधिको प्रयोग गरिने बताएका छन् । कर प्रशासनबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा लैजान सबै करदातालाई क्युआर कोडसहितको...