गठबन्धनमा इमान्दारिता भएन : डा. भट्टराई
गोरखा । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् । जिल्लाको चुनावी समीक्षा गर्न आज...