सर्वोच्चले माग्यो ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा नचलाउनुको कारण
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमाथि सुनुवाइ गर्दै...