पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नजरमा नयाँ सरकारको ६ महिना : ‘आशंका सहितको आशा’
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारको पछिल्लो ६ महिनाको कार्यसम्पादनलाई ‘केही आशंका सहितको आशा’ का रूपमा मूल्यांकन गरेका छन्। युवा बाहुल्य नयाँ राजनीतिक पृष्ठभूमिबाट आएको सरकारलाई शासन...