गठबन्धनले हारे लोकतन्त्र धरापमा पर्छ : डा. भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनलाई जिताएर पाँच वर्षको स्थिर सरकार दिनुपर्ने बताएका छन् । सत्ता गठबन्धनद्वारा काठमाडौँ ७ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन...