‘हिमाली क्षेत्रबाट उत्पन्न विपदबारे साझा बुझाई आवश्यक छ’: डा. मिश्र
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले हिमाली क्षेत्रबाट उत्पन्न विपदबारे नेपालको स्पष्ट दृष्टिकोण र बुझाई आवश्यक भएको बताएका छन् । उनले भोटेकोशी बाढीका सम्बन्धमा सरकारी...