तीनै तहका निर्वाचनमा काँग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा काँग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै...