जनताले सङ्घीयता बेकार भन्न थालिसके : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले जनताहरूमा सङ्घीयता बेकार भन्ने भावना उठ्न थालिसकेको बताएका छन् । बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै संविधानले दिएको...