जितेर देखाउँछु भन्दा पनि काँग्रेसले टिकट दिएन, अव उपचुनाव लड्दिन : स्वर्णिम वाग्ले
काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले चितवन-२ को उपचुनावमा आफू आकाङ्क्षी नरहेको बताएका छन् । डा. वाग्लेले तीन क्षेत्रमा टिकट माग्दा काँग्रेसले टिकट नदिएको भन्दै अहिले उपचुनावमा भने टिकट दिँदा...