२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीतिगत भ्रष्टाचार गरेको होइन भनेर अर्थमन्त्रीले विश्वासिलो जवाफ दिनुपर्छ : स्वर्णिम वाग्ले

अ+ अ-

काठमाडौँ । रास्वपा सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको होइन भनेर विश्वासिलो जवाफ दिनुपर्ने बताएका छन् ।

संसद्को बैठकको सुरुवातमै समय लिएर बोलेका डा। वाग्लेले अर्थमन्त्रीलाई कलङ्कको टिका नलागोस् भन्ने आफ्नो कामना रहेको बताए ।

उनले भने,“गत वर्षको निश्चित बिचौलियाका डिजाइनमा करका दर परिवर्तन गरेको आरोपपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको थियो । रास्वपा त्यस्तो कलङ्क बोक्नु नपरोस् भन्ने कामना गर्छ । हामी रचनात्मक विपक्षको भूमिका निर्वाह गर्न चाहन्छौँ । स्पन्जदेखि बिलेट, आलु–प्याजसम्मका दर प्रभावित गरेका विषय आएका छन् । धेरैलाई चासो र जानकारी नै नहुने विषय त्यहाँबाट प्रभावित हुन सक्छन् । यसको विषयमा अर्थमन्त्रीको विश्वासिलो जवाफ आओस् । यत्रो लामो अभ्यासमा एचएस कोडका विज्ञ एक वा दुईजना मात्र भएका हुन् ? यदि त्यस्तो हो भने अबका दिनमा यस्तो अवस्था नआउनका लागि अर्थमन्त्रीले काम गर्नुहोला ।”