‘देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो’-उपसभापति डा.वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा प्रतिनिधित्व हुन् । लामो समय नेपाली काँग्रेसमा क्रियाशील उनी बि.सं. २०७९...