साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दै प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गरेका छन् । साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गर्दै उनले यस विषयमा सम्बन्धित...