सैन्य दबाब जारी रहे शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकासँग वार्ता अस्वीकार
काठमाडौँ । इरानले अमेरिका विरुद्ध बढ्दो सैन्य तनावको पृष्ठभूमिमा आवश्यक परे उन्नत तथा शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ। साथै तेहरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गरेको वार्ताको...