इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा इरानले पठाएको नयाँ शान्ति प्रस्तावको समीक्षा गर्ने बताएका छन् । तर त्यसलाई स्वीकार गरिने सम्भावना कमजोर रहेको संकेत पनि गरेका छन् । उनले...