भेनेजुएलामा अमेरिकी आक्रमण, ट्रम्पले सार्वजनिक गरे राष्ट्रपति मदुरोको तस्बिर
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन्।नेपाली समयअनुसार गए राति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन्। सार्वजनिक गरिएको...