२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैन्य दबाब जारी रहे शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकासँग वार्ता अस्वीकार

अ+ अ-

काठमाडौँ । इरानले अमेरिका विरुद्ध बढ्दो सैन्य तनावको पृष्ठभूमिमा आवश्यक परे उन्नत तथा शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएको छ।

साथै तेहरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गरेको वार्ताको प्रस्ताव पनि अस्वीकार गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानी अधिकारीहरूले वर्तमान अवस्थामा अमेरिका सैन्य दबाब सिर्जना गर्दै वार्ता थोपर्न खोजिरहेको आरोप लगाएका छन्। उनीहरूले सैन्य आक्रमण तथा धम्कीको वातावरण कायम रहँदासम्म कुनै पनि प्रकारको संवादमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्।

इरानी नेतृत्वले अमेरिकाबाट आक्रमण जारी रहे त्यसको जवाफ स्वरूप शक्तिशाली र आधुनिक मिसाइल प्रयोग गर्न सकिने चेतावनी दिएको बताइएको छ। उनीहरूले राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न आफूहरू सक्षम रहेको दाबी पनि गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला दिनहरूमा इरानसँग सम्भावित वार्ताको संकेत दिएका थिए। तर इरानका अधिकारीहरूले सैन्य दबाबसँगै वार्ता प्रस्ताव गरिनु स्वीकार्य नहुने धारणा सार्वजनिक गरेका छन्।

इरानका विदेश उपमन्त्री काजिम घारिबाबादीले पनि वर्तमान अवस्थामा अमेरिकासँग वार्ताका लागि कुनै आधार नरहेको प्रतिक्रिया दिएका छन्।