प्रधानमन्त्रीको संसद् उपस्थितिबारे संवाद जारी, छिट्टै मिति तय हुने सभामुखको भनाइ
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको संसद् उपस्थितिका विषयमा सम्बन्धित पक्षबीच छलफल तथा समन्वय जारी रहेको जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीको उपस्थितिको सम्भावित मिति चाँडै तय हुने...