उपसभामुख चयनका लागि चैत २७ मा निर्वाचन हुने
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको सन्दर्भमा आगामी चैत २७ गते निर्वाचन गर्ने तयारी गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले उक्त निर्वाचन प्रक्रियालाई अघि बढाउन आवश्यक कार्यतालिका तत्काल सार्वजनिक...