डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन, खोजी कार्य जारी
काठमाडौँ । डोल्पा सदरमुकाम दुनै नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन्। उनी आइतबार साँझदेखि सम्पर्कविहीन रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले प्रशासनलाई जानकारी दिए। गुल्मपति...