डोल्पामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना
डोल्पा । जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । आज पहिलोपटक जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो । जिल्लामा रहेका भूमिहीन तथा सुकुम्बासीको भूमिको...