कर्मचारीलाई तालिम
कर्मचारीमा विज्ञान, ज्ञान,सीप, क्षमता र दक्षतामा अभिवृद्धि गरी धारणात्मक एवं व्यावहारिक परिवर्तन ल्याउने औजारलाई तालिम भनिन्छ। तालिमले कर्मचारीमा विद्यमान कमीकमजोरीमा सुधार ल्याउँदै तालिमका अभावका कारण हुनसक्ने कार्यसम्पादन विचलनलाई सुधार ल्याउनमा...