अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई स्थलगत तालिम
काठमाडौँ । अवकाश प्राप्त प्रहरी कर्मचारी तथा अमर शहिद प्रहरी परिवारका निमित्त एक दिवसीय कृषि सम्बन्धी तालिम प्युठान नगरपालिका-९ मरन्ठानास्थित वडा कार्यालयको सभाहलमा शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रहरी...