महाधिवेशनमा खटिने स्वयंसेवकलाई विशेष तालिम दिँदै एमाले
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा खटिने स्वयंसेवकहरूलाई विशेष तालिम दिइँदै छ । ‘स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दै छौँ’, एमाले नेतृ सुनिता बरालले जानकारी दिइन्...