अध्ययन बिदाको दुरुपयोग भएपछि त्रिविका प्राध्यापकहरूको खोजी सुरु
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा विदेश गएर नफर्किने प्राध्यापक खोज्न थालेको छ । प्राध्यापकबाट अध्ययन बिदाको चरम दुरुपयोग भएको चर्चापछि त्रिविले आफ्नो शिक्षकको खोजी गर्न लागेको हो । २०४५...