संस्कृति पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने
कीर्तिपुर (काठमाडौँ) । संस्कृति अध्ययन तथा अनुसन्धान परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनरत दुईजना विद्यार्थीलाई चारै सेमिस्टरका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ । यहाँ अध्ययनरत दुई...