त्रिविले माग्यो रजिष्ट्रार र रेक्टरका लागि आवेदन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले रजिष्ट्रार र रेक्टर पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात...