त्रिवि क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा नियन्त्रणमा लिइयो
काठमाडौं । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवालाई नियन्त्रणमा लिइएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई...