१९ फाल्गुन २०७९, शुक्रबार
स्ववियु चुनावका लागि नेविसंघका दुई समूह दर्ता
काठमाडौँ । ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको दुईवटा समूहले त्रिभुवन विश्वविद्यालयमा छुट्टाछुट्टै रुपमा संगठन दर्ता गराएका छन् । त्रिभुवन विश्वविद्यालयमा सभापति शेरबहादुर देउवा...