रसुवा-त्रिशूली करिडोरको बाढीपछि ४० बस र यात्रुको अवस्था अज्ञात
काठमाडौँ। रसुवा-त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीपछि सार्वजनिक यातायातका ठूलो संख्यामा सवारीसाधन तथा त्यसमा कार्यरत जनशक्तिको अवस्थाबारे यकिन विवरण आउन सकेको छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार मानसरोवर यात्रामा रहेका...