प्रहरीमा थपिँदै एआईजी, तीन दरबन्दीको ओएण्डएम स्वीकृतसँगै बिहीबारको मन्त्रिपरिषदमा पेस हुँदै
काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तीन वटा दरबन्दी थप हुने भएको छ । गृह मन्त्रालयले एआईजी(विशिष्ट श्रेणी)को तीन वटा दरबन्दी थपका लागि सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे(ओएण्डएम)...