सरुवामा फेरि प्रश्न : सुगममा दरबन्दी खाली हुँदाहुँदै दुर्गमतिर, प्रधानमन्त्री कार्यालयसम्म गुनासो
काठमाडौँ । कर्मचारी सरुवाको सिजन चलिरहँदा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भइरहेका सरुवा तथा पदस्थापनलाई लिएर कर्मचारीवृत्तमा असन्तुष्टि बढेको छ। जिल्ला सदरमुकाम तथा तुलनात्मक रूपमा सुगम...