दरबन्दी : प्रदेशमा आवश्यक, संघमा थप
काठमाडौँ । प्रदेशमा कर्मचारी नभएर कृषिका कार्यक्रम कार्यान्वयन फितलो भइरहेका बेला संघमा स्थायी दरबन्दी थप भएको भन्दै असन्तुष्टि जनाइएको छ । संघको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका परियोजनाहरू सञ्चालनका...