दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन स्थानीय तहलाई सामान्य प्रशासनको परिपत्र
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । यो वर्ष विभिन्न निर्माण कार्य गर्न गठन भएका उपभोक्ता...