रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता
मस्को । रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् । रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उम्मेदवार बारे जनाकारी गराएका छन् । पाम्फिलोभाले...