काँग्रेस महाधिवेशन: सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सोमवार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । शनिवार काँग्रेसको महाधिवेशन स्थल खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा...