सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । बिहीबार दिउँसो सर्वोच्च अदालतमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल...