साझा सहमति गरेर अहिलेका मुद्दाको समाधान गर्नुपर्छ : मन्त्री भण्डारी
सुदूरपश्चिम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेका देशका मुद्दालाई साझा सहमति गरेर समाधान गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारले प्रस्तुत...