२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा

अ+ अ-

काठमाडौँ । नेपालगञ्जस्थित एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् ।

शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई ट्रक भारततर्फ निर्यात भएको थियो । भारतबाट आएको एक ट्रक सोही अवसरमा नेपाल प्रवेश गराइएको थियो । कार्यक्रममा मन्त्री भण्डारीले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि मध्य पश्चिम क्षेत्रको व्यापार बढ्ने र देशको अर्थतन्त्र उकास्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेले एकीकृत जाँच चौकीको सञ्चालनले निर्यात प्रवर्द्धन र आयात–निर्यातलाई सहज बनाउने बताए । उनले एकीकृत जाँच चौकी निर्माणको लागि भारत सरकार, निर्माणकर्ता र आइसीपी निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा भन्सार विभागमा महानिर्देशक ढुण्डीप्रसाद निरौलाले आईसीपी सञ्चालनमा आएपछि सामान निकासी पैठारी सहज हुने बताए । चोरी निकासीमा नियन्त्रण भई राजस्व समेत बढ्ने उनको भनाइ छ ।