आर्थिक क्षेत्रको विकासविना देशको समग्र विकास सम्भव छैन : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक क्षेत्रको विकासविना देशको समग्र विकास सम्भव नभएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको सस्टेनेवल एकाउन्टिङ प्राक्टिसेस विषयक तेस्रो...