२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद विकासका लागि आधार तहबाटै प्रतिभा उत्पादनमा मन्त्री पोखरेलको जोड

अ+ अ-

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको दिगो विकासका लागि आधारभूत तहदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले खेलकुद प्रणालीलाई स्थानीय तहसम्म विस्तार गर्दै प्रतिभा पहिचान र विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। खेलकुद मन्त्री परिषद्को बोर्ड अध्यक्ष रहने व्यवस्थाअनुसार उनले सोही भूमिकामा कार्यक्रमलाई सम्बोधन गरेका हुन्।

कार्यक्रममा अच्युतम लामिछाने ले समग्र खेलकुद क्षेत्रको उन्नतिका लागि सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्ने धारणा राखे। उनले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको पनि औँल्याए।

राखेपका सदस्य सचिव रामचरित्र मेहता ले परिषद्को संरचना, कार्यक्षेत्र, बजेट अवस्था, पूर्वाधार विकास, राष्ट्रिय खेल संघहरूको स्थिति, कर्मचारी व्यवस्थापन, खेलाडीका बक्यौता पुरस्कार, ‘मिसन-२०२६’ अन्तर्गतको तयारी तथा ऐन संशोधनलगायतका विषयमा जानकारी गराएका थिए।

यसअघि मन्त्री पोखरेललाई परिषद्का पदाधिकारी, बोर्ड सदस्य, कार्यसमिति, विभागीय तथा शाखा प्रमुख र कर्मचारीहरूले स्वागत गरेका थिए। कार्यक्रममा सहभागी भएपछि मन्त्रीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन विभिन्न संरचनाहरूको स्थलगत अवलोकनसमेत गरेका थिए।