२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीपेन्द्र चौथोमा यथावत्, ब्याटिङमा आसिफ र बलिङमा ललितको सुधार

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२०आई अलराउण्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र चौथोमा यथावत् रहेका हुन् । नेपालले भर्खर वेस्ट इन्डिजसँग ३ खेलको शृङ्खला खेलेको थियो ।

शृंखलामा उनले २ खेल मात्र खेलेका थिए । जहाँ उनको प्रदर्शन औसत मात्र रह्यो । रेटिङ २०९ बाट २१४ मा बढ्दा चौथोमा यथावत् रहेका हुन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानबाट हार्दिक पान्ड्या दोस्रोमा खस्किएका छन् । पाकिस्तानका सायम अयुब शीर्षमा उक्लिएका छन् । तेस्रोमा अफगानका मोहम्मद नाबी छन् ।

यस्तै ब्याटिङमा आसिफ शेखको वरियता सुधार भएको छ । उनी ३ स्थान सुधार गरेर ७७औँ स्थानमा पुगेका छन् । बलिङमा ललित ६ स्थान सुधार गरेर ५१औँ स्थानमा पुगेका छन् ।