रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा असन चोकमा दीप प्रज्वलन
काठमाडौँ । रसुवा बाढीबाट दिवंगत भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । राष्ट्रवादी नागरिक समाजले शनिबार काठमाडौँको असन चोकमा दीप प्रज्वलन गरेको हो । समाजका अध्यक्ष चन्द्रबहादुर राम दामले बाढीबाट...