आफ्ना अभिव्यक्ति स्मरण गर्दै प्रधानमन्त्रीसँग दुर्गा प्रसाईँले मागे माफी
काठमाडौँ । दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माफी मागेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारसँग आफ्ना मागबारे वार्ता गर्न पुगेका प्रसाईँले सो क्रममा आफ्ना अभिव्यक्ति स्मरण गर्दै माफी...