धनराज गुरुङ र उपसभामुखको विषयमा छलफल गर्न काँग्रेसले बोलायो बैठक
काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले बुधबार बिहान साढे ८ बजेका लागि आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन्...