शिक्षकहरूसँगको वार्तामा सहमति जुट्छ : मन्त्री गुरुङ
काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शिक्षकहरूसँग आज हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गरेका छन् । शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग गरेको...