तत्काल आर्थिक अपराध नियन्त्रण जरुरी : मन्त्री गुरुङ
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि दिशा निसक्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण...