धनुषा पुगेर देउवाले भने-संघीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छ
महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न कालखण्डमा सहिद भएका तथा जेलनेलसहित यातना पाएका योद्धाहरूका कारण देश परिवर्तन भएको बताएका छन् । उनले स्व. ठाकुरको योगदान स्मरण गरे।...